नेपालका सट्टेबाजी गर्ने मानिसहरूका लागि Mostbet का नियमहरू T&Cs

Mostbet नेपाली प्रयोगकर्ताहरूको बीचमा सबैभन्दा लोकप्रिय गेमिङ र सट्टेबाजी खेल खेल्ने साइट हो। यो प्लेटफर्म तयार गर्दा Curacao Gaming Control Board (कुराकाओ गेमिङ कन्ट्रोल बोर्ड) द्वारा जारी गरिएको इजाजतपत्र र AML/KYC नियमहरू कडाईका साथ पालना गरिएको छ। यसका अतिरिक्त यसलाई नियमित रूपमा स्वतन्त्र लेखा परीक्षकहरूद्वारा जाँच गरिन्छ। यसले गर्दा तपाईं 100% सुरक्षित र आरामदायक सट्टेबाजी खेल/जुवा खेल्ने वातावरण तयार गर्ने अपेक्षा गर्न सक्नुहुन्छ।

सामान्य नियम तथा सर्तहरू

हरेक सम्भावित Mostbet प्रयोगकर्ताले खाता बनाउनुभन्दा अगाडि आधारभूत नियम तथा सर्तहरू ध्यान दिएर हेर्नुपर्छ। यसरी हेर्दा भविष्यमा नकारात्मक कुराहरू अनुभव गर्नबाट बच्न मद्दत गर्छ। हरेक साइटका प्रयोगकर्तालाई थाहा हुनुपर्ने भएकाले आधारभूत Mostbet T&Cs हेर्नुहोस्:

  • यो प्लेटफर्मले 18 वर्ष उमेर नपुगेका सट्टेबाजी गर्ने मानिसहरूलाई दर्ता गर्न अनुमति दिँदैन;
  • सम्भावित सट्टेबाजी गर्ने मानिसहरूले जुवा खेल्ने ठाउँ स्वैच्छिक बहिष्कार गर्ने कार्यक्रममा सहभागी भएको छ भने तिनीहरूले Mostbet साइटमा दर्ता गर्न मिल्दैन;
  • Mostbet का जुवा खेल्ने/सट्टेबाजी गर्ने मानिसहरूलाई आफ्नै पैसा मात्र प्रयोग गर्न अनुमति दिइन्छ;
  • यसको नियमअनुसार 1 भन्दा बढी खाता बनाउन प्रतिबन्ध गरिएको छ (तिनीहरू सबै ब्लक गरिनेछ);
  • Mostbet प्रयोगकर्ताहरू आफ्नो व्यक्तिगत प्रोफाइलमा बनाइएका सबै कार्यहरू गर्छन् भनेर पुष्टि गर्छन्;
  • प्लेटफर्म प्रयोगकर्ताहरूले अनिवार्य रूपमा दर्ता, खाता प्रमाणिकरण, रकम डिपोजिट गर्ने र थप काम गर्ने समयमा मात्र सान्दर्भिक र सही जानकारी स्पष्ट रूपमा खुलाउनुपर्छ;
  • Mostbet प्रयोगकर्ताहरूले साइटका सबै T&Cs सावधानीपूर्वक हेर्नुपर्छ र ती कुराहरूमा सहमत हुनुपर्छ।

साइटले यी नियमहरूलाई आफ्नो विवेकमा परिवर्तन गर्ने र (वा) कुनै पनि समयमा नयाँ नियमहरू थप्ने अधिकार सुरक्षित गर्छ भनेर ख्याल गर्नुहोस्।

गोपनीयता नीति

व्यक्तिगत जानकारी प्रदान गर्दा (उदाहरणका लागि दर्ता गरेको बेलामा), सेवाग्राहीहरूले Mostbet लाई आफ्नो व्यक्तिगत जानकारी प्रयोग गर्ने अनुमति दिन्छ।

यसको तल तपाईं Mostbet ले सङ्कलन गर्न सक्ने जानकारीका उदाहरणहरू हेर्न सक्नुहुन्छ:

  • प्रयोगकर्ता र Mostbet ग्राहक सहायता सेवा बीचमा पत्राचार गर्ने विभिन्न प्रकार;
  • प्लेटफर्ममा पठाइएका बैङ्किङ विकल्प प्रयोगकर्ताहरूका बारेमा रहेका सबै विवरणहरू;
  • सट्टेबाजी गर्ने मानिसहरूको भ्रमण, तिनीहरूको स्थान, लग इन र ट्राफिकको प्रकार बारेमा रहेका जानकारी;
  • सेवाग्राहीको आईडी बारेमा रहेका डाटा।;
  • प्रयोगकर्ताहरूको सम्पर्क विवरणहरू (पूरा नाम, फोन नम्बर, इमेल, बिलिङ गर्ने ठेगाना आदि);
  • आईपी ठेगाना, वेब ब्राउजरको प्रकार, PC ट्याग र थप कुराहरू बारेमा रहेको प्राविधिक जानकारी।

बैङ्क कार्ड विवरणहरूका लागि Mostbet ले ती जानकारीहरू भण्डारण गर्दैन।

खेलका नियमहरू

साइटको सट्टेबाजी खेलको खण्डभित्र तपाईं विशेष खेलसम्बन्धी विषयहरूमा दाउँ लगाउने बारेमा विवरणहरू भेट्टाउन सक्नुहुन्छ। ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण दुई नियमहरू यहाँ रहेका छन्:

  • बुकमेकर प्रयोग गर्दा सट्टेबाजी गर्ने मानिसहरूले एक्लै, मिलेर तथा संयुक्त रूपमा बाजी राख्न सक्छन्;
  • बुकीले आउने समस्याहरू कम गर्न र तिनीहरूलाई परिवर्तन गर्न सक्छन्।

विशेष खेलसम्बन्धी विषयहरूमा थप विवरणहरू हेर्न “खेलका नियमहरू” खण्डमा जानुहोस्।

जिम्मेवार किसिमको गेमिङ

बुकमेकरले कडाईका साथ हानी नहुने जिम्मेवार किसिमका जुवाका नियमहरू पालना गर्छ। प्लेटफर्म प्रयोगकर्ताहरूले जिम्मेवार जुवाको खण्डमा हेरेमा तिनीहरूले सम्भावित हानी अनियन्त्रित जुवासँग सम्बद्ध हुनसक्ने बारेमा सबै चाहिने जानकारी प्राप्त गर्न सक्छन्। यसका साथै तल निम्नलगायतका जिम्मेवार किसिमका जुवा खेलसँग सम्बन्धित उपयोगी सुझावहरूको सूची दिइएको छ।:

  • जुवा खेललाई अनिवार्य रूपमा रमाइलोको स्रोतको रूपमा मात्र लिनुपर्छ।
  • सट्टेबाजी गर्ने मानिसहरूले बैङ्करोल व्यवस्थापन गर्नुपर्छ र तिनीहरूले जुवा खेल्न सक्ने समय छुट्याउनुपर्छ;
  • जुवा गर्ने मानिसहरूलाई कहिल्यै घाटा हुँदैन किनभने यसले झनै ठूलो आर्थिक समस्याहरू निम्त्याउन सक्छ।

कुनै सट्टेबाजी गर्ने मानिसलाई जुवा खेल्ने लत छ भने निजले जुवा खेल्ने ठाउँ स्वैच्छिक बहिष्कार गर्ने कार्यक्रम एक्टिभेट गर्न सक्छ। जुवा खेल्ने ठाउँ स्वैच्छिक बहिष्कार गर्ने समयअवधि 6 महिनादेखि 5 वर्षसम्म फरक हुन्छ। यसका साथै, त्यहाँ कमजोर क्षमता भएका मानिसहरूलाई मद्दत गर्ने सम्मानित स्रोतहरूको लिङ्कहरू छन्। तीमध्ये GamCare, Gamblers Anonymous, Gambling Therapy, र GamBlock छन्।

जोखिम खुलासा गर्ने कार्य

Mostbet ले आफ्ना प्रयोगकर्ताहरूलाई कुनै पनि जुवा वा सट्टेबाजी जस्ता क्रियाकलापका जोखिमसँग सम्बन्धित चेतावनी दिन्छ। त्यसैले Mostbet प्रयोगकर्ताहरूले अनिवार्य रूपमा उनीहरूले सामना गर्न सक्ने सबै जोखिमहरू बारेमा सचेत हुनुपर्छ।

रकम फिर्ता गर्ने नीति

Mostbet प्रयोगकर्ताहरूले रकम फिर्ता गर्ने नीतिको पालना गरेमा पैसा फिर्ता दावी गर्न सक्छन्। तपाईंले थाहा पाउनुपर्ने 3 वटा मुख्य नियमहरू यहाँ रहेका छन्।

  • रकम फिर्ता गरिने सबै प्रयोगकर्ताहरूले जितेको रकमहरू सट्टेबाजी गर्ने मानिसले अन्तिम गतिविधि गरेको मितिदेखि 12 महिनासम्म मात्र मान्य हुन्छन्;
  • ती सट्टेबाजीहरू 28 दिनहरूसम्म दावी गरिएन भने तिनीहरू Mostbet को पक्षमा ऋण हुन्छन्;
  • Mostbet खेल्ने मानिसले आफ्नो खाता रद्द गर्न चाहेमा सबै रकम फिर्ता गर्नुपर्ने प्रक्रिया डिपोजिट गर्न प्रयोग गरिने बैङ्किङ विकल्पहरूमार्फत अगाडि बढाइन्छ।

तपाईंसँग यस विषयमा थप विशेष प्रश्नहरू छन् भने ग्राहक सहायता सेवालाई सम्पर्क गर्नु राम्रो हुन्छ।

कुकीसम्बन्धी नीति

Mostbet को कुकीसम्बन्धी नीतिको उद्देश्य भनेको प्रयोगकर्ताहरूको त्रुटी हटाएर राम्रो अनुभव गराउन र उनीहरूको साइटमा आरामदायी बनाउने हो। साइटले निम्न कुकीहरू सङ्कलन र भण्डारण गर्न सक्छ:

  • सत्रसम्बन्धी कुकीहरू: खण्डहरू बीचमा छिट्टो नेभिगेसन गर्नका लागि;
  • अटुट किसिमको कुकीहरू: प्लेटफर्मलाई सट्टेबाजी गर्ने मानिसको रूची र विशेष गुणहरू सम्झाउनका लागि;
  • तेस्रो पक्षीय कुकीहरू: प्लेटफर्मलाई सेवाग्राहीहरूले साइट कसरी प्रयोग गर्छन् भनेर विश्लेषण गर्न, सान्दर्भिक विज्ञापन र थप कुराहरू एक ठाउँमा राख्न सहयोग गर्नका लागि।

प्लेटफर्मले प्रयोगकर्ताहरूलाई उनीहरू Mostbet ले कुन कुकीहरू सङ्कलन र भण्डारण गरोस् भन्ने चाहन्छन् भनेर खुलाउन अनुमति दिन्छ। यद्यपि यसले साइटको कार्यक्षमतामा गम्भीर किसिमका परिवर्तनहरू ल्याउन सक्छ।